राष्ट्रिय सभाबाट दुई विधेयक पारित, प्रतिनिधि सभामा पठाइयो
मङ्गलबार, २१ चैत २०७९, १८ : ०६
काठमाडौँ । राष्ट्रिय सभाबाट दुईवटा विधेयक पारित भएको छ । मंगलबार बसेको बैठकमा राष्ट्रिय सभाबाट उत्पत्ति भएका दुई विधेयक सर्वसहमतिले पारित भएका हुन् ।
बैठकबाट सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ र सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ पारित गरिएको छ । पारित भएका यी दुवै विधेयक प्रतिनिधि सभामा पठाइएको छ ।
सुरक्षण मुद्रण सामग्रीको स्वदेशभित्र नै सुरक्षित, भरपर्दो र गुणस्तरीय मुद्रणको लागि सुरक्षण मुद्रण केन्द्रको स्थापना र सञ्चालन गर्ने सन्दर्भमा कानुनको व्यवस्था गर्न सुरक्षण मुद्रण सम्बन्धी विधेयक ल्याइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण