राजनीति
सरकारका न्यूनतम साझा कार्यक्रमको विषयमा छलफल गर्न गठबन्धनको बैठक जारी
मङ्गलबार, २१ चैत २०७९, १८ : ५७
काठमाडौँ । सरकारका न्यूनतम साझा कार्यक्रमको विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक जारी रहेको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी रहेको जनाएको हो ।
बैठकमा सरकारका न्यूनतम साझा कार्यक्रमको विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा जारी बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतको उपस्थित रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण