मधेस प्रदेशका मुख्यमन्त्री यादवलाई थप चार मन्त्रालयको जिम्मेवारी
मङ्गलबार, २१ चैत २०७९, १९ : २९
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई थप चार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
प्रदेश प्रमुख हरिशंकर मिश्रले मंगलबार रिक्त भएका चार मन्त्रालयको कार्यभार मुख्यमन्त्री यादवलाई तोकेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री यादवलाई थप चार मन्त्रालयको जिम्मेवारी दिइएको जनाएको हो ।
नेकपा एमालेका चार जना मन्त्री र एक जना राज्यमन्त्रीले राजीनामा दिएपछि मन्त्रालय रिक्त भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण