शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
डोजर आएपछि सुकुम्वासीले गरे बाटो बन्द, तस्बिरहरु
फोटोफिचर

डोजर आएपछि सुकुम्वासीले गरे बाटो बन्द, तस्बिरहरु

शुक्रबार, २४ चैत २०७९

काठमाडौँ । काठमाडौँको तीनकुने नजिकै रहेको गैरीगाउँस्थित सुकुम्वासी बस्तीका बासिन्दाले बाटो बन्द गर्नुका साथै टायर बालेर प्रदर्शन गरेका छन् ।

काठमाडौँ महानगरपालिकाले अवैध ढंगले सुकुम्वासी बस्ती बसेको भन्दै भौतिक संरचना भत्काउन शुक्रबार डोजर पठाएपछि उनीहरुले बाटो बन्द र प्रदर्शन गरेका हुन् । प्रदर्शन भएपछि प्रशासनले प्रहरी पनि परिचालन गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया