जापानीका विद्यालयमा शिशु भर्नादरमा कमी
आइतबार, २६ चैत २०७९, १६ : २८
टोकियो । जापानका कम्तीमा ४० प्रतिशत शिशु विद्यालयमा भर्नादर घटेको पाइएको छ ।
हालैको योमिउरी शिम्बुन सर्वेक्षणले यस वर्षको अप्रिलको भर्नाको सङ्ख्या प्रायःसबै विद्यालयहरूमा कमी देखाएको छ । यसका पछाडि घट्दो जन्मदर नै प्रमुख कारण देखाइएको छ जसले गर्दा बाल हेरचाहको माग घटेको छ ।
सर्वेक्षण फेब्रअरी र मार्चमा १०९ प्रिफेक्चुरल क्यापिटल, सरकारी अध्यादेशद्वारा तोकिएका सहर, टोकियोका २३ वटा वडा र हार्टल्याण्ड शहरमा गरिएको थियो । एकसय तीन स्थानीय सरकारद्वारा निरीक्षण गरिएको लगभग १८ हजार नर्सरी स्कूलमध्ये करिब छ हजार ८०० अप्रिलको लागि लिइने भर्नाको कोटा पूरा गर्न असफल भएका छन् ।
घट्दो जन्मदर बाहेक बाल हेरचाह गर्ने कामदारको अभाव र केही सुविधाको लागि अभिभावकको प्राथमिकता पनि कमीको कारण रहेको हुनसक्ने सर्वेक्षणले देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण