केटीएम सिटीको ‘इन्ड अफ इयर सेल’ अफर
सोमबार, २७ चैत २०७९, ०६ : ५०
काठमाडौं । केटीएम सिटीले ‘इन्ड अफ इयर सेल’ अफर सार्वजनिक गरेको छ । नेपाली नयाँ वर्षलाई लक्षित गर्दै केटीएम सिटीले नयाँ अफर बजारमा ल्याएको हो । इन्ड अफ इयर सेलमा ग्राहकहरूले १ सय ९०, २ सय ९० र ३ सय ९० मा केटीएम सिटी ब्राण्डका लुगा प्राप्त गर्न सक्नेछन् । नयाँ योजना सीमित प्रकारका लुगामा मात्र लागु हुने कम्पनीले जनाएको छ ।
केटीएम सिटीका अनुसार नयाँ अफर अप्रिल १६ सम्म चल्नेछ । केटीएम सिटीका देशभरका आउटलेट र अनलाइनमार्फत ग्राहकले आफ्नो रोजाइको लुगा प्राप्त गर्न सक्नेछन् । नेपाली ब्राण्ड केटीएम सिटीले सर्वसुलभ मूल्यमा गुणस्तरीय लुगा घरेलु र अन्तर्राष्ट्रिय बजारमा उपलब्ध गराइरहेको छ । केटीएम सिटी नेपालको राष्ट्रिय फुटबल टिमको अफिसियल किट पार्टनर समेत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण