ए डिभिजन लिग : आज दुई खेल
बिहीबार, ३० चैत २०७९, ०९ : ३०
काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदैछन् ।
लिगको आठौं चरण अन्तर्गत बिहीबार अन्तिम दुई खेल हुनेछ । जसमा एक खेल दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा एक खेल हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ५ः४५ बजे शुरु हुनेछ । जसमा चर्च ब्वाइज युनाईटेड र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
यस्तै एन्फा कम्प्लेक्समा नेपाल पुलिस क्लव र थ्री स्टार क्लवबीच प्रतिष्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो २ बजे शुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण