विभागले गरेन औषधिको मूल्य राजपत्रमा प्रकाशित
शुक्रबार, ०१ वैशाख २०८०, १६ : ०३
काठमाडौँ । औषधि व्यवस्था विभागले सबै औषधिको मूल्य राजपत्रमा प्रकाशित नगरेको पाइएको छ ।
विभागले ९६ प्रकारका औषधिको मात्रै मूल्य निर्धारण गरेको राजपत्रमा प्रकाशित गरेको पाइएको हो ।
महालेखा परीक्षणको ६० औं वार्षिक प्रतिवेदनमा विभागले यो वर्षमा मात्रै ११७ प्रकारका औषधिको मूल्य निर्धारण गरिएकोमा जम्मा ९६ औषधिको मूल्यमात्र राजपत्रमा प्रकाशित गरेको उल्लेख छ ।
औषधि व्यवस्था विभागले औषधि ऐन, २०३५ को दफा २६ अनुसार औषधिको मूल्य निर्धारण गरी नेपाल राजपत्रमा प्रकाशन गर्नुपर्ने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण