शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस् ओशो महोत्सव

तस्बिरमा हेर्नुहोस् ओशो महोत्सव

शुक्रबार, ०१ वैशाख २०८०

काठमाडौँ । काठमाडौँको टुँडिखेलमा नयाँ वर्षको अवसरमा ओशो तपोवनले ओशो महोत्सवको आयोजना गरेको छ । शुक्रबार बिहान ९ देखि सुरु भएको महोत्सव राति ९ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको हो । 

महोत्सवमा ५० हजारभन्दा बढीको सहभागिता रहेको महोत्सवका संयोजकको दाबी छ । 

महोत्सव संगीत, ध्यान, साधना र अध्ययन भइरहेको छ । यस्तै मेडिटेसन, योगा, गायन, नृत्य, लाइभ म्युजिक, लाफिङ मेडिटेसन, प्रत्यक्ष दोहोरी, पुस्तक प्रदर्शन, फुड फेस्टिभल, गजल वाचन र प्रहसनलगायत कार्यक्रम सञ्चालन भएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया