अस्कल क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका जैशी निर्वाचित
आइतबार, ०३ वैशाख २०८०, १९ : ३४
काठमाडौँ । अमृत साइन्स क्याम्पस (अस्कल) को स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका प्रेम जैशी (मामा प्रैम) निर्वाचित भएका छन् । नेविसंघ र नेपाल प्रजातान्त्रिक विद्यार्थी संगठनको समर्थनमा जैशी निर्वाचित भएका हुन् ।
आज भएको निर्वाचनमा उनले अनेरास्ववियुका कमल जोशीलाई ९ मतले पराजित गरेका हुन् । १ हजार ८२६ मतदाता विद्यार्थी रहेकामा १ हजार ३७४ जनाले मतदान गरेका थिए ।
अनेरास्ववियुको गड मानिएको अस्कलमा पहिलो पटक क्रान्तिकारीले जितेको हो । २०६५ सालमा भएको निर्वाचनमा अनेरास्ववियुले जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण