आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

अमृत साइन्स क्याम्पसले मनायो ६७ औं स्थापना दिवस

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अमृत साईन्स क्याम्पसले आफ्नो ६७ औं स्थापना दिवस मनाएको छ। क्याम्पसमा विविध कार्यक्रम गरि वार्षिकोत्सव तथा ११ औं राष्ट्रिय विज्ञान दिवस मनाइएको हो। दिवसको अवसरमा...