समाचार
‘फ्लाई दुवई जहाज सुरक्षित गन्तव्यतिर जाँदैछ, कोही चिन्ता नगर्नुहोला : मन्त्री किराती
सोमबार, ११ वैशाख २०८०, २२ : १२
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले फ्लाई दुवईको जहाज सुरक्षित आफ्नो गन्तव्यतिर गइरहेको बताएका छन् । उनले विमान दुवईतिर सुरक्षित गएकाले चिन्ता नगर्न भनेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा मन्त्री किरातीले भनेका छन्, ‘फ्लाई दुवई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदैछ कोही चिन्ता नगर्नुहोला सबैलाई शुभयात्रा ।’ सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्यि विमानस्थलबाट दुवईका लागि उडेको विमानमा केहीबेरमै झिल्का देखिएको थियो । त्यसलगत्तै विमानमा आगलागी भएको आशंका गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण