यस्तो छ बारा २ को पछिल्लो अपडेट
मङ्गलबार, १२ वैशाख २०८०, १५ : ००
बारा । बारा निर्वाचन क्षेत्र नम्बर २ मा आइतबार भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ ।
मंगलबार जारी मतगणनाको पछिल्लो अध्यावधिक विवरणअनुसार जसपाका उम्मेदवार उपेन्द्र यादवले १५९८० मत पाएका छन् ।
हालसम्म ३७२६३ मत गणना सम्पन्न हुँदा यादवले अग्रता कायमै राखेका हुन् । यस्तै दोस्रो स्थानमा रहेको जनमत पार्टीका शिवचन्द्र कुशवाहाले ११ हजार १९८ मत पाउँदा एमालेका पुरुषोत्तम पौडेलले ५ हजार १४१ मत र रास्वपाका रमेश खरेलले २ हजार ११९ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण