उपेन्द्रसँग मतान्तर घटाउँदै कुशवाहा
मङ्गलबार, १२ वैशाख २०८०, १८ : ०९
बारा । बारा २ मा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले मतान्तर घटाउँदै लगेका छन् । यसअघि ५ हजार मतान्तरमा पछि परेका कुशवाहाले मतान्तर घटाउँदै २ हजार ६६५ मा पुर्याएका छन् ।
पछिल्लो मतगणना अनुसार जसपाका उपेन्द्र यादवले २० हजार ४६३ मत ल्याउँदा कुशवाहाले १७ हजार ७९८ मत ल्याएका छन् । त्यस्तै नेकपा एमालेका पुरुषोत्तम पौडेलले ६१२१ र रास्वपाका रमेश खरेलले २४६६ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण