बारा । संविधासभा सदस्य समेत रहेका शिवचन्द्र कुशवाहा आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट बारा क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका छन् । २०६४ सालमा तत्कालीन नेकपा माओवादीबाट संविधानसभा...