कर्णालीका स्वतन्त्र सांसद भन्छन्– यो सुकिला मुकिलाको शासन व्यवस्था हो, त्यही भएर कांग्रेसमा विद्रोह गरेँ
शुक्रबार, १५ वैशाख २०८०, १७ : २२
सुर्खेत । कर्णाली प्रदेशका स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाहीले अहिलेको व्यवस्था सुकिला मुकिलाको शासन व्यवस्ता भएको बताएका छन् । उनले यो व्यवस्थामा राजनीतिक दलहरुले अत्याचार गरिरहेको बताए ।
मुख्यमन्त्रीले विश्वासको मतसम्बन्धी दर्ता गराएको पत्रमाथि छलफलमा भाग लिँदै उनले सुकिला मुकिलाको अत्याचारकै कारण आफुले कांग्रेसभित्र विद्रोह गरेको बताए । यद्यपि आफूले कांग्रेस नछोडेको उनको तर्क छ । शाहीले अहिलेका दलहरु आफ्नो शरीरमा भैँसी उक्लिेको देख्दैनन तर अरुकोमा जुम्रा पनि देख्छन् भन्दै पहिला आफ्नो दलभित्रको अवस्थालाई सुधार्न सुझाव दिए ।
उनले अहिलेको बजेट वितरण गर्ने कार्यमा थुप्रै कमजोरी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कम्बोडियामा रहेका नेपालीका लागि राहदानी नवीकरण शिविर सञ्चालन हुँदै
-
नर्वेमा नेपालगन्ज म्याराथनलाई प्रतिष्ठित ‘एम्स सोसल अवार्ड २०२६’ प्रदान
-
मुस्ताङमा चक्रपथ निर्माण
-
ऊर्जामन्त्रीद्वारा मर्स्याङ्दी विद्युत गृहको निरीक्षण
-
दक्षिण भारत यात्राका स्मृतिहरू
-
पुरुषमा पनि बढ्दै थाइराइडको जोखिम : यी लक्षण देखिए नगर्नुस् बेवास्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण