अमृत साइन्स क्याम्पसमा अखिल र अखिल क्रान्तिकारीका विद्यार्थीबीच झडप
आइतबार, १७ वैशाख २०८०, १४ : ३०
काठमाडौँ । राजधानीस्थित अमृत साइन्स क्याम्पस(अस्कल)मा एमाले निकट विद्यार्थी संगठन अनेरास्वियु र माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) का कार्यकर्ताहरुबीच झडप भएको छ । आइतबार दुई संगठनका कार्यकर्ताबीच झडप हुँदा दुवै पक्षका विद्यार्थी घाइते भएका छन् ।
होस्टेलभित्र विद्यार्थी बस्ने विषयमा कुरा नमिल्दा झडप भएको बताइएको छ । अहिले क्याम्पस प्रांगन तनापूर्ण रहेको छ । वैशाख ३ गत्ते भएको स्ववियू चुनावमा सो क्याम्पसमाअखिल (क्रान्तिकारी) का प्रेम जैशी सभापतिमा विजयी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण