दोलखामा ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु
सोमबार, १८ वैशाख २०८०, २१ : ०४
दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका ७ मा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । चरिकोटबाट सिंगटी गइरहेको बा ७ ख ६९१३ नम्बरको ट्रकले ठक्कर दिँदा आइतबार कालिञ्चोक गाउँपालिका ७ सित्काका ६९ वर्षीय गंगाबहादुर पाण्डेको मृत्य भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण