माओवादी पदाधिकारीको अनौपचारिक बैठक जारी
काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पदाधिकारीहरूको अनौपचारिक बैठक बसेको हो ।
सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटका विषयमा पार्टी नेताहरूको सुझाव लिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनौपचारिक छलफल गरेको नेता डोरप्रसाद उपाध्यायले बताए । ‘प्रधानमन्त्री ज्यूले सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रमका विषयमा पार्टीबाट सुझाव लिन अनौपचारिक पदाधिकारी बैठक बोलाउनु भएको हो । पार्टीका नेताहरूले प्रधानमन्त्री ज्यूलाई सुझाव दिनु हुने छ’ उपाध्यायले भने, ‘रास्वपालाई सरकार ल्याउने कि नल्यायाउने, ल्याएपनि कसरी ल्याएर सरकारमा व्यवस्थापन गर्ने विषयमा छलफल हुने छ ।’
पछिल्लो नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन ठगी एको विषयमा समेत छलफल हुने उपाध्यायले बताए । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजनामा एमाले उपाध्यक्ष रामबहादुर थापासहित सचिव टोपबहादुर रायमाझी मुछिएको विषयमा समेत बैठकमा एजेण्डा बनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण