बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बुधबार बस्ने

शुक्रबार, २२ वैशाख २०८०, १८ : ०९
शुक्रबार, २२ वैशाख २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक वैशाख २७ गते बुधबार बस्ने भएको हो ।

बैठक केन्द्रीय पार्टी कार्यालय बिहान ११ बजे बस्ने भएको छ । विधान अधिवेशन, सरकारमा सहभागिता लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको जसपाले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप