खुन्दे फोहोर पानी व्यवस्थापन परियोजनाको शिलान्यास
शनिबार, २३ वैशाख २०८०, २० : ४६
सोलखुम्बु । भारतीय राजदूत र सोलखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरि शेर्पाले खुम्जुङ खुन्दे फोहोर पानी व्यवस्थापन परियोजनाको शिलान्यास गरेका छन् ।
शनिबार शिलान्यास गरिएको उक्त भारतीय अनुदान सहयोगमा निर्माण हुन लागेको हो ।
यो परियोजनाले सोलुखुम्बुका दुर्गम क्षेत्रमा सामुदायिक सेवा उपलब्ध गराउन सहयोग गर्ने बताइएको छ ।
खुम्जुङ, खुन्दे, नाम्चे बजार र थामे उपत्यकाका १२०० भन्दा बढी घरलाई बिजुली उपलब्ध गराउन सन् २०१७ जनवरीमा थामेखोला साना जलविद्युत परियोजनाको स्तरोन्नति गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण