सोलखुम्बु । भारतीय राजदूत र सोलखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरि शेर्पाले खुम्जुङ खुन्दे फोहोर पानी व्यवस्थापन परियोजनाको शिलान्यास गरेका छन् । शनिबार शिलान्यास गरिएको उक्त भारतीय अनुदान...