आईएमई पेले क्युआर भुक्तानीमा रिवार्ड प्वाइन्ट दिने
आइतबार, २४ वैशाख २०८०, १५ : ४६
काठमाडौँ । आईएमई पेले क्युआर भुक्तानीमा रिवार्ड प्वाइन्ट दिने भएको छ । ग्राहकलाई विद्युतीय तथा क्युआर भुक्तानी तर्फ प्रेरित गर्ने उद्देश्यका साथ यो व्यवस्था ल्याएको हो ।
सो भुक्तानी बाहेक आईएमई पेले अन्य विभिन्न सुविधामा पनि रिवार्ड प्वाइन्ट दिनेछ। रिवार्ड प्वाइन्ट जुन सुकै किसिमको क्युआर भुक्तानीमा समेत पाउन सकिने छ।
सो रिवार्ड प्वाइन्ट कारोबार गर्दै जाँदा जोडिँदै जानेछ र भविष्यमा ग्राहकले रिवार्ड प्वाइन्ट रिडीम पनि गर्न सक्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण