बजेटको सिद्धान्त र प्राथमिकता उही पुरानो कर्मकाण्डी दस्ताबेज : लामिछाने
सोमबार, २५ वैशाख २०८०, १२ : ५८
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संयोजक एवं प्रतिनिधि सभाका सांसद रवि लामिछानेले प्रस्तावित बजेटको सिद्धान्त र प्राथमिकता उही पुरानो कर्मकाण्डी दस्ताबेज भएको तर्क गरेका छन् ।
विनियोजित विधेयकमाथिको छलफलमा बोल्दै लामिछानेले बजेटको सिद्धान्त र प्राथमिकता नयाँ सिराहाबाट नयाँ ढङ्गबाट आउन नसकेको बताए । आर्थिक स्थिति निकै कमजोर स्थितिमा पुगिसकेको अवस्थामा यसलाई माथि उठाउने गरी भन्दा पनि बजेटको सिद्धान्त र प्राथमिकता पुरानै बजेटको निरन्तरताको पुलिन्दा भएको समेत आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
-
कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ
-
सरकारले तोकेको मापदण्ड पालन गर्न मासु व्यवसायीलाई आग्रह
-
नेकपा मोरङको एकता भेला, ७९९ सदस्यीय जिल्ला कमिटी गठन
-
आँधीको खतरा बढेपछि चीनमा २० हजारभन्दा बढी मानिस स्थानान्तरण, रेल सेवा स्थगित
-
राजीनामा दिँदै कँडेलले भने : बाहिरबाट कर्णाली जति सुन्दर छ, भित्र त्यति छैन (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण