जंगलबाट चार थान भरुवा बन्दुक बरामद
मङ्गलबार, २६ वैशाख २०८०, ११ : ३७
रूकुम(पूर्व) । प्रहरीले सिस्ने गाउँपालिका-८ स्यालापाखास्थित सिमपातल सामुदायिक जंगलबाट ४ थान भरुवा बन्दुक सोमबार साँझ बरामद गरेको छ । उक्त जंगलमा तरुल खनेको खाल्डोमा भरुवा बन्दुक रहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण