शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

तनहुँमा भरुवा बन्दुकसहित एक पुरुष पक्राउ

दमौली । जिल्ला प्रहरी कार्यालय तनहुँले शुक्लागण्डकीबाट भरुवा बन्दुकसहित आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–११ भुसुनापुर बस्ने ५६ वर्षीय कुलबहादुर शाही रहेका छन् ।  ...