बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जसपा कार्यकारिणी समितिको बैठक भोलि बस्ने

मङ्गलबार, २६ वैशाख २०८०, १९ : ४६
मङ्गलबार, २६ वैशाख २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक भोलि (बुधबार) बस्ने भएको छ ।

बैठक पार्टी कार्यालय बिहान ११ बजे बस्ने जसपाले जनाएको हो ।

बैठकमा विधान अधिवेशन, सरकारमा सहभागितालगायतका समसामयिक विषयमा छलफल हुने जसपा केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप