काठमाडौँको सीतापाइलास्थित रेस्टुरेन्टमा लागेको आगलागी नियन्त्रणमा
मङ्गलबार, २६ वैशाख २०८०, २३ : २४
काठमाडौँ । काठमाडौँको सीतापाइलास्थित मिन्ट लिफ रेस्टुरेन्ट एन्ड धराने सेकुवा हाउसमा लागेको आगो नियन्त्रणमा आएको छ ।
नागार्जुन नगरपालिका–५ मा रहेको सो सेकुवा हाउसमा राति साढे ९ बजेदेखि लागेको आगलागी नियन्त्रणमा आएको हो । आगलागीमा कुनै पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
स्थानीय र प्रहरी लगायत वारुण यन्त्रको मद्दतले आगलागी नियन्त्रणमा आएको प्रहरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
-
प्रतिनिधिसभा बैठक : विनियोजन विधेयकमाथि मन्त्रालयत छलफल प्रारम्भ
-
युक्रेनको सदस्यता प्रक्रिया अगाडि बढ्यो, पूर्ण सदस्यताको बाटो अझै चुनौतीपूर्ण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण