दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शनमय काठमाडौं (फोटोफिचर)
काठमाडौँ । पछिल्ला दिनमा भुटानी शरणार्थी प्रकरणमा जोडिएकाहरुलाई उच्च राजनीतिक संरक्षणमा त्यसै छाडिने हो कि भन्ने आशंका व्याप्त छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा हाइप्रोफाइलहरुकै नाम जोडिएपछि जनमानसमा यस्तो चिन्ता, चासो र आशंका प्रकट भइरहेका छन् । यसैक्रममा विभिन्न राजनीतिक दल, दलका भ्रातृ संघ संगठन, नागरिक समाजलगायतले सरकारलाई दवावस्वरुप दोषीलाई कानुनी कठघरमा उभ्याउन माग गर्दै प्रदर्शन भइरहेका छन् ।
_ryOcYANHxT.jpg)
यसैक्रममा नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाइसिएल) ले भुटानी शरणर्थी प्रकरणमा मुछिएका दोषीलाई कारबाहीका लागि दबाब दिन प्रदर्शन गरेको छ । शुक्रबार दिउँसो काठमाडौंको माइतीघर मण्डलामा भेला भएर वाइसीएलका नेता कार्यकर्ताले नयाँवानेश्वरसम्म र्याली निकालेका छन् । त्यस्तै अखिल क्रान्तिकारीले पनि विरोध कार्यक्रमको आयोजना गरेको छ भने एमाले निकट अनेरास्ववियूले पनि विरोध प्रदर्शन गरेको छ ।
_Kghltbjs5q.jpg)
_2NN8DZONgi.jpg)
_qQJBWvsROw.jpg)
_dTyEgBldDX.jpg)
_061nyZq5cE.jpg)
_7go33NxIpe.jpg)
_wY9DDC97Jc.jpg)
_IeopDnnPGN.jpg)
_BikXzhx1fp.jpg)
_wMvKZRh8Vz.jpg)
_ylGrKIf2kF.jpg)
_VXV2dZSvJ2.jpg)
_T4lWdi009a.jpg)
_PgmaeoSdWl.jpg)
_CC5CqvexVE.jpg)
_aMmPnQ3lCS.jpg)
_fwoZo5cWe1.jpg)
_jXMGJpUfBP.jpg)
_ZKEHbkBCUy.jpg)
_Jo8NNobDiM.jpg)
_eH7dB9EXro.jpg)
_Dk3vbVyjPL.jpg)
_NBm0n7ID29.jpg)
_NXGsu1LsW4.jpg)
_T6XUzC8Vqn.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण