भारतीय अभिनेत्री परिणीति चोपडाको इन्गेजमेन्ट आज
शनिबार, ३० वैशाख २०८०, १० : ००
नयाँ दिल्ली । आज अभिनेत्री परिणीति चोपडा र राघव चडडाको बिचमा इन्गेजमेन्ट हुँदैछ ।
दुवैले कपुरथला हाउस, नयाँ दिल्लीमा एक विशेष समारोहका बिचमा आज इन्गेजमेन्ट गर्न लागेका हुन् । त्यसका लागि उनीहरू दुवै जना मुम्बईबाट नयाँ दिल्ली प्रस्थान गरेका थिए ।
मनिष मल्होत्राले परिणतिको ड्रेस डिजाइन गरेका थिए । जुन ड्रेसमा उनी खुल्ने देखिएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४८ औँ मिनेटमा किलियन एम्बाप्पेको गोल, गोल्डेन बुटको दौडमा मेस्सीलाई उछिने
-
मियामीमा इङ्गल्याण्डको एकपक्षीय दबदबा: पहिलो हाफको समाप्तिसम्म गोलको वर्षा
-
फ्रान्सविरुद्ध इङ्गल्याण्डको गोलवर्षा: ४५ औँ मिनेटमा साकाले व्यक्तिगत दोस्रो गोल
-
बुकायो साका चम्किएपछि पहिलो हाफमै इङ्गल्याण्डको तेस्रो गोल
-
इङ्गल्याण्डको दोस्रो गोल, फ्रान्सविरुद्ध २–० को बलियो अग्रता
-
तेस्रो मिनेटमै डिक्लान राइसको गोल: फ्रान्सविरुद्ध इङ्गल्याण्डलाई सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण