फोटोफिचर
बालकृष्ण खाणलाई जिल्ला सरकारी वकिल कार्यालय लैजाँदा जे देखियो (तस्बिरहरु)
सोमबार, ०१ जेठ २०८०, ११ : ३४
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको हिरासतमा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा लगिएको छ ।
आइतबार खाणसहित १२ आरोपितमाथि अदालतबाट चार दिनको म्याद थप गरेको प्रहरीले सोमबार खाणलाई बयानका लागि लगेको हो ।
हेरौं तस्बिरहरु :
_64BjOgrVW1.jpg)
_FJgDCx9KxK.jpg)
_FGdfLiPARb.jpg)
_qAisKkbRSQ.jpg)
_BrdD6Qc9xN.jpg)
_09mgwE1r0X.jpg)
_1dtJSuJEW8.jpg)
_HRweaiaYPH.jpg)
_LkLvzrViYo.jpg)
_o8ARXj7CED.jpg)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण