साझाका बिजुली बसले पाटनढोका–जोरपाटी सेवा दिँदै
सोमबार, ०१ जेठ २०८०, १४ : २६
काठमाडौँ । साझाका तीन वटा बिजुली बसले जेठ १ गतेबाट पाटनढोकादेखि जोरपाटीसम्मको सेवा सुरु गरेको छ । बस पाटनढोकाबाट रत्नपार्क–ज्ञानेश्वर–रातोपुल–गौशाला–चाबहिल–बौद्ध–जोरपाटी–दक्षिणढोकासम्म पुग्नेछ ।
सोमबार दिउँसो ललितपुर मेयर चिरिबाबू महर्जनद्वारा शुभारम्भ गर्दै सेवा सुरु हुनेछ । सो रुटमा थप १५ वटा बिजुली बस चलाउने योजना रहेको साझा यातायातका महाप्रबन्धक महेन्द्रराज पाण्डेयले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण