बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

साझा बसको रङ फेरेर साउन १ देखि चल्दैछन् ‘ब्लु बस’, कुन रुटमा कतिवटा ?

काठमाडौं । सरकारले साझा यातायातको रङ फेरेर ‘ब्लु बस’ सञ्चालनमा ल्याउने भएको छ । सरकारले ल्याएको शासकीय सुधारका १०० कार्यसूचीमा उल्लेख भएको यस्तो बसको सञ्चालन साउनदेखि गर्ने तयारी गरेको हो...