जसपाले गर्यो लेखा परीक्षण प्रतिवेदन सार्वजनिक
सोमबार, ०१ जेठ २०८०, १८ : १४
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले निर्वाचन आयोगमा पेश गरेको लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । जसपाले सोमबार आ.व. २०७८/०७९ को लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरिएको हो ।
निर्वाचन आयोगले गत वैशाख २७ गते राजनीतिक दलहरूलाई निर्वाचन आयोगमा पेश गरेको लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको थियो ।
आयोगको निर्देशन अनुसार पार्टीको लेखा परीक्षण तोकिएको समयावधिमै सार्वजनिक गरेको केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण