सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस् एकीकृत समाजवादीको विरोध प्रदर्शन

तस्बिरमा हेर्नुहोस् एकीकृत समाजवादीको विरोध प्रदर्शन

बिहीबार, ०४ जेठ २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न माग गरेको छ । 

बिहीबार काठमाडौँमा विरोध प्रदर्शन गर्दै एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणका भ्रष्टाचारीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेको हो । 

विरोध प्रदर्शनमा पार्टी नेता तथा कार्यकर्ता, पार्टी निकट भ्रातृ संगठनका नेताहरूको सहभागिता रहेको थियो ।  

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया