ए डिभिजन लिगमा आज तीन खेल हुँदै
शुक्रबार, ०५ जेठ २०८०, ०८ : ५०
काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुदैँछ । जसअनुसार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुईवटा र एन्फा कम्प्लेक्स, सातदोबाटोमा एक खेल हुँदैछ ।
रङ्गशालामा हुने पहिलो खेलमा खुमलटार र त्रिभुवन आर्मी क्लब एक आपसमा भिड्नेछन् । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुन्छ ।
यसैगरी दोस्रो खेलमा चर्च ब्वाईज र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । जुन खेल साँझ ६ बजेबाट सुरु हुनेछ ।
यता, एन्फा कम्प्लेक्स सातदोवाटोमा दिउँसो ३ बजेबाट सुरु हुने भनिएको एक मात्र खेलमा भने हिमालय शेर्पा र एपिएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण