हेलो सरकारलाई स्थानीय तहसम्म लैजाने
शुक्रबार, ०५ जेठ २०८०, १८ : २४
काठमाडौं । सरकारले ‘हेलो सरकार’ लाई स्थानीय तहसम्मै विस्तार गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हेलो सरकारलाई थप प्रभावकारी बनाउन स्थानीय तहसम्मै लगेर गुनासो सुन्ने व्यवस्था मिलाउने बताएका हुन् ।
उनले सरकारी सेवा कार्यालयबाट हुने सेवा प्रवाहलाई गुणस्तर र थप प्रभावकारी बनाउने बताए । हेलो सरकारको गुनासो अहिले प्रधानमन्त्री कार्यालयमा मात्रै आउने गर्छ। प्रधानमन्त्री कार्यालयमा आएका गुनासोलाई सम्बन्धित सरकारी कार्यालयमा पठाई गुनासो सम्बोधन गर्न निर्देशन हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण