जसपाको विधान मस्यौदा समितिको बैठक जारी
शनिबार, ०६ जेठ २०८०, १० : ०९
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालको विधान मस्यौदा समितिको बैठक बसिरहेको छ ।
बिहानदेखि जारी बैठक विधानको प्रारम्भिक मस्यौदाउपर विभिन्न पार्टी समिति र सङ्गठनहरूबाट प्राप्त सुझावहरूमाथि केन्द्रित रहेको छ ।
जसपाको विधान अधिवेशनमा विभिन्न समिति र सङ्गठनहरूबाट गरी ७७८ जना प्रतिनिधि रहने छन् । असारको ९, १० र ११ गते विधान अधिवेशन गर्ने जसपाको तयारी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण