अर्थतन्त्र डिलमा पुग्नुको एउटै कारण गठबन्धनको सरकार बन्नु हो : पूर्वप्रधानमन्त्री ओली
आइतबार, ०७ जेठ २०८०, १२ : ३४
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र डिलमा पुग्नुको कारण नै अहिलेको नेकपा माओवादी केन्द्र र कांग्रेससहितको गठबन्धन सरकार रहेको आरोप लगाएका छन् । आइतबार संसदमा जारी सरकारको नीति तथा कार्यक्रममाथि आफ्नो बिचार राख्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् ।
‘नेकपा एमाललेसहितको सरकार ढालेर नेकपा माओवादी केन्द्र र काँग्रेसको गठबन्धन सरकार बन्नुनै अहिलेको अर्थतन्त्र डिलमा पुग्नु एउटै कारण हो’ अध्यक्ष ओलीले भने, ‘अर्थतन्त्रका सबैजसो सूचकहरु खराब देखिएको छ त हामी कसरी सरकारको समर्थन गर्न सकौं र राम्रो गरेको छ भनेर तारिफ गरौं ?’ सरकारलाई राम्रै गरिरहेका छौं भन्ने लागेपनि आफुहरुले त्यसलाई समर्थन गर्न नसक्ने अध्यक्ष ओलीले संसदमा बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण