नीति तथा कार्यक्रममाथि छलफल
प्रधानमन्त्रीलाई ओलीको प्रश्न : दातृ निकायको ब्रिफिङमा राजस्व संकलन गर्न कठिनाई भएको भन्न मिल्छ ?
आइतबार, ०७ जेठ २०८०, १२ : ३८
काठमाडौं । प्रधानमन्त्री प्रचण्डलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दातृ निकायको ब्रिफिङमा देशको राजस्व संकलन गर्न कठिनाई भइरहेको भन्ने मिल्छ भन्दै प्रश्न गरेका छन् । संसदमा बोल्दै ओलीले राजस्व संकलन गर्न सरकारले अन्तर्राष्ट्रिय निकायलाई गुमार्न मिल्छ भन्दै प्रश्न गरेका हुन् ।
‘प्रधानमन्त्रीजीले दातृ निकायको प्रमुखहरुको ब्रिफिङमा राजस्व संकलन गर्न कठिनाई भइरहेको उल्लेख गर्नु भएछ । राजस्व संकलन गर्न सरकारले अन्तर्राष्ट्रिय निकायलाई गुहार्न मिल्छ ? राजस्व उठाउने प्राथमिक कर्तव्य सरकारको होइन र ?’ ओलीले भने, ‘सरकार प्रारम्भिक कर्तव्यमै असफल भइसकेको छ । त्यहीँ असफलाको दस्तावेजको रुपमा नीति तथा कार्यक्रम आएको छ ।’
प्रधानमन्त्रीले कुटनीतिक निकायसँग राखेको धारणालाई ठिक मान्न नसकिने ओलीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण