बजेटबाट प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम हटाएकोमा ओलीको आक्रोश
आइतबार, ०७ जेठ २०८०, १३ : ४२
काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटमा प्रधानमन्त्री कृषि आधुनिकीकरण जस्तो महत्त्वपूर्ण कार्यक्रम छुटाएको भन्दै आक्रोश पोखेका छन् । आइतबार संसद्मा जारी बजेटको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्री भन्ने बित्तिकै आफ्नो अनुहार सम्झेको तर्क गरे ।
‘प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम सुन्नै नचाहेको किन ? प्रधानमन्त्री भन्ने बित्तिकै म नै हो भन्ने हो ?’ सरकारमाथि प्रश्न राख्दै पूर्व प्रधानमन्त्री ओलीले आफूपछि पनि दुई जना प्रधानमन्त्री भइसकेको बताउँदै नामै जोडिएका कारण प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम जस्तो महत्त्वपूर्ण कार्यक्रमहरू बजेटबाट हटाउन आवश्यक नरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण