विराटनगरमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु
सोमबार, ०८ जेठ २०८०, १७ : २०
विराटनगर । मोरङको विराटनगर महानगरपालिका–७, पिपलचोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मोरङको कटहरी गाँउपालिका–२ का २७ वर्षीय सागर भगतको उपचारका क्रममा आज बिहान रेडक्रस अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ७६ प ७८४६ नम्बरको मोटरसाइकल आइतबार राति साढे ११ बजे आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण