लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशसभाको अधिवेशन आह्वान
बुधबार, १० जेठ २०८०, २३ : ३१
बुटवल । लुम्बिनी प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले प्रदेश सरकारको सिफारिसमा आउँदो शुक्रबारदेखि हुने गरी प्रदेशसभा अधिवेशन आह्वान गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता धर्मा अर्याल बेल्वासेले जेठ १२ गतेको लागि प्रदेशसभा अधिवेशन गरिएको जानकारी दिएकी छन् । लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन वैशाख २९ गते अन्त्य भएको थियो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण