सरकारको ढुकुटीमा १ खर्ब ८४ अर्ब रुपैयाँ मौज्दात
बुधबार, १० जेठ २०८०, २० : ०१
काठमाडौँ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म आइपुग्दा सरकारी कोषमा झन्डै २ खर्ब अर्थात् १ खर्ब ८४ अर्ब रुपैयाँ मौज्दात रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार विभिन्न बैंकमा गरी कूल १ खर्ब ८४ अर्ब ५९ करोड ३७ लाख ६९ हजार ७२२ रुपैयाँ सरकारी डिपोजिट रहेको हो ।
यो केन्द्र (संघीय) सरकारदेखि प्रदेश सरकार र स्थानीय तहको समेत पैसा हो । जबकि अघिल्लो आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म यस्तो सरकारी डिपोजिट २ खर्ब २५ अर्ब ५० करोड ६८ लाख ५४ हजार ७०४ रुपैयाँ रहेको थियो ।
गत असारको तुलनामा सरकारी मौज्दात ४० अर्ब ९१ करोड ३० लाख रुपैयाँले घटेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एपीनको सुदूरपश्चिम र कैलाली समिति सर्वसम्मत गठन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
नारायणी अस्पताल घटना: तोडफोड र डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्ने मन्त्री मेहताको प्रतिबद्धता
-
करोडौँ लैजान्छ संघ सरकार, लाख कमाउन सङ्घर्ष गर्छन् पालिका
-
डीआर कंगोमा इबोला सङ्क्रमण ३२ सय नाघ्यो, १ हजार ४०५ जनाको मृत्यु
-
धनगढीमा आत्मदाहको प्रयास गरेकी युवतीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण