पूर्वराजालाई कर्णालीमा स्वागत, तस्बिरहरु
शनिबार, १३ जेठ २०८०, २३ : ०१
_HDr0yd5MSH.webp)
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह कर्णाली सुर्खेतको राजधानी वीरेन्द्रनगर पुगेका छन् । शाहलाई स्वागत गर्न ठुलो संख्यामा सर्वसाधारणहरु पुगेका थिए ।
शाहले त्यहाँ आयोजित सभालाई सम्बोधन पनि गरेका छन् । सभालाई सम्बोधन गर्दै पूर्वराजाले यसअघिझैँ अहिलेको व्यवस्थाप्रति प्रहार गरे । पछिल्ला दुई दशकमा अभ्यास हुँदै आएको लोकतान्त्रिक व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै पूर्व राजा शाहले अहिले धेरै कुरा थोरै काम भएको बताए ।
हेरौँ तस्बिरहरु :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको बेङ्लोरका दर्जनौं विद्यालयमा बम राखेको ‘अफबाह’ फैलिएपछि....
-
अस्थायी आवासका लागि आज रु २४ करोड पठाइयो
-
निर्देशक पद गएपछि पौडेलको आक्रोशः राणा शासन भन्दा कडा अधिनायकवाद
-
देशलाई भ्रष्टाचार मुक्त बनाउन आवश्यक : कोइराला
-
पूर्वी नेपालमा बढ्यो हात्ती आङ्तक
-
महिला र बालिकालाई भारतमा बिक्री गरेको आरोपमा एक महिला पक्राउ