ए डिभिजन लिगमा आज दुई खेल हुँदै
आइतबार, १४ जेठ २०८०, ०७ : ३५
काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै छन् ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार च्यासल मैदान, ललितपुर र एन्फा कम्प्लेक्स, सातदोबाटोमा ती खेल हुनेछन् ।
च्यासल मैदान सातदोबाटो युथ क्लब र न्युरोड टिम भिड्ने छन् । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।
उता, एन्फा कम्प्लेक्समा हुने खेलमा मनाङ मर्स्याङ्दी र थ्रिस्टार आमने सामने हुनेछन् । जुन खेल पनि ३ बजेबाट नै सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण