सङ्घीय संसद्को संयुक्त बैठक
संयुक्त समिति कार्यसञ्चालन नियमावली सर्वसम्मतले पारित
आइतबार, १४ जेठ २०८०, ११ : ५२
काठमाडौं । सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली, २०८० को मस्यौदा प्रतिवेदन सर्वसम्मतले पारित भएको छ । आइतबार बसेको सङ्घीय संसद्को संयुक्त बैठकले उक्त प्रतिवेदन सर्वसम्मतिले पास गरेको हो ।
सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली, २०८० को मस्यौदामाथि छलफल गरियोस् भन्ने प्रस्ताव समितिका सभापति ध्रुवबहादुर प्रधानले संयुक्त बैठकमा पेस गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण