जसपा कार्यकारिणी समितिको बैठक बस्दै
आइतबार, १४ जेठ २०८०, १२ : ३८
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने भएको छ । बालकुमारीस्थित पार्टी कार्यालयमा बस्ने बैठकमा विधान अधिवेशन, समसामयिक राजनीतिबारे छलफल हुने जसपाका प्रचार विभाग प्रमुख पूर्ण वस्नेतले बताए ।
पटक पटक स्थगित हुँदै आएको विधान अधिवेशन असार ९ गतेका लागि तय गरिएको छ । जसपा दुई मन्त्रालय लिएर केन्द्र सरकारमा सहभागी भएको छ भने मधेस प्रदेश सरकारको नेतृत्व गरिरहेको छ । बैठकमा समसामयिक राजनीतिक विषयवस्तुमा पनि छलफल हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण