विश्वासको मत लिँदै प्रधानमन्त्री, हेर्नुहोस् संघीय संसदका २७ तस्विर
आइतबार, २७ फागुन २०७४, १६ : ०४
काठमाडौं । प्रतिनिधिसभाको आइतवारको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूचि छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई विश्वासको मत लिनेसम्बन्धी कार्यसूची तय गरिएको छ ।
एमाले अध्यक्ष केपी ओली माओवादीको समर्थनमा फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
एमाले र माओवादीले बामगठबन्धन बनाएर संयुक्त चुनाव लडेका थिए ।
प्रतिनिधिसभाको बैठक जारी रहेको छ ।
यसअघि, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त संसदीय दलले प्रधानमन्त्रीको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो ।
संसदीय दलको आज संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको संयुक्त बैठकले दुवै दलका सबै संसद्लाई अनिवार्य उपस्थित भएर प्रधानमन्त्रीको पक्षमा मतदान गर्न निर्देशन दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
-
अनमोलसँगको तस्बिर शेयर गर्दै सुस्मिताले भनिन्, ‘मेरो कानुनी पहिचान छोरामार्फत पाएँ’
-
नियन्त्रणमा रहेको भूमिबाट पछि नहट्ने इजरायलको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण