बजेटमा निर्माण सामग्री सहज रुपमा उपलब्ध गराइने प्रतिबद्धता
सोमबार, १५ जेठ २०८०, १६ : ५८
काठमाडौँ । अर्थमन्त्री प्रकाश शरण महतले विकास निर्माणका लागि निर्माण सामग्रीको सहज उपलब्ध गराउने बताएका छन् । सोमबार आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट भाषण गर्दै उनले निर्माण सामग्रीको सहज आपूर्ति बढाउन सहज बाटोबाट उपयुक्त भनिएका खानीबाट तोकिएको समयमा ढुङ्गा गिट्टी बालुवा निकाल्न सक्ने व्यवस्था मिलाइने बताएका छन् ।
यस्तै बैदेशिक सहायता रकमलाई उत्पादनशील क्षेत्रमा लगानी गरिने र बैदेशिक ऋणलाई विकास खर्चमा लगानी गर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्वाचन विधेयकले कानुनी रूप लिएपछि धेरै कुरा समेटिने छ : आयुक्त तुलाधर
-
नेपाल अर्बपतिहरूको गन्तव्य बन्न सक्छ : अर्थमन्त्री
-
अभाव हटे पनि निगम किन बेच्दैन भरी सिलिन्डर ?
-
बागमती प्रदेशलाई सङ्घ सरकारको १५ अर्ब २१ करोड अनुदान
-
अत्यधिक बिदा स्वीकृत गरेपछि सल्यान र जाजरकोटका गुल्मपति फिर्ता बाेलाइए
-
कांग्रेस सदस्यता अभियान : ७ लाख ८२ हजारमध्ये ४ लाख १७ हजारले पाए ‘एनसीआईडी’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण